समाज
मधेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने माओवादी सांसद माला कर्णले घोषणा
२२ कात्तिक, जनकपुरधाम । मधेश प्रदेश सभामा नेकपा माओवादी केन्द्रका अर्का सांसद माला कर्णले विश्वासको मत नदिने बताएकी छिन् । मुख्यमन्त्री जितेन्द्र सोनाले विश्वासको मतको लागि आज डाकिएको प्रदेश सभा बैठकमा उनले आफूले विश्वासको मत नदिने घोषणा गरेकी छन् । उनी सत्तापक्षीय माओवादी केन्द्रकी सांसद हुन् । त्यसअघि मात्रै माओवादी केन्द्रका प्रदेश सांसद रहबर अन्सारीले […]
पूरा समाचार पढ्नुहोस्