राष्ट्रिय समाचार

राष्ट्रिय सभाबाट तीन अध्यादेश स्वीकृत, अर्को बैठक २३ गते बस्ने

lokaantar.com | सोमबार, 02 फेब्रुअरी 2026, 03:57 अपराह्न
Share
राष्ट्रिय सभाबाट तीन अध्यादेश स्वीकृत, अर्को बैठक २३ गते बस्ने
राष्ट्रिय सभाबाट तीन अध्यादेश स्वीकृत भएका छन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकबाट मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेशलगायत तीन अध्यादेश सर्वसम्मतिले स्वीकृत भएका हुन् ।   बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली अध्यादेशसहित प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ स्वीकृतका लागि प्रस्तुत गरेका थिए । प्रस्तावलाई अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ पेस गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो । सभाको अर्को बैठक यही माघ ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?