साहित्य

‘पलेँटी’मा भूषिताको काव्यवाचन

lokaantar.com | सोमबार, 02 फेब्रुअरी 2026, 05:11 अपराह्न
Share
‘पलेँटी’मा भूषिताको काव्यवाचन
गत शुक्रबार र शनिबार साँझ कालिकास्थानमा रहेको नेपालयको ‘आर’शालामा साहित्यकार भूषिता वशिष्ठको काव्यवाचन भएको छ । साहित्यको अध्ययन र अन्वेषणमा क्रियाशील भूषिताले झण्डै सात वर्ष पहिले पनि पलेँटीको मञ्चमा आफ्नो छन्द काव्यवाचन प्रस्तुत गरेकी थिइन् । यसपालिको पलेँटीमा अग्रज र समकालीन कविका  डेढ दर्जन काव्यात्मक रचना समेटिएका थिए । पलेँटीका वाद्यवादकसहित मञ्चमा देखिएकी भूषिताले आफ्नो काव्यात्मक साँझलाई ‘बसन्त स्नान’का रूपमा ग्रहण गरिदिन अनुरोध गरेकी थिइन् । भूषिताले आफ्नो कार्यक्रमको थालनीमा ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?