विचार

महोत्तरी मालपोतका नासु र कम्प्युटर अपरेटरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १७ लाख बिगो

lokaantar.com | सोमबार, 02 फेब्रुअरी 2026, 05:04 अपराह्न
Share
महोत्तरी मालपोतका नासु र कम्प्युटर अपरेटरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १७ लाख बिगो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीमा कार्यरत नायव सुब्बा (नासु) परमानन्द साहसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । उनका अनुसार आयोगले साहका साथै कम्प्युटर अपरेटर रवीन्द्रकुमार सिंह र मनरा सिसवा नगरपालिका वडा नम्बर २ का राजीवकुमार ठाकुरालाई पनि प्रतिवादी बनाएको छ ।​​...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}