राष्ट्रिय समाचार
साझा वाम उम्मेदवार ज्ञामनाथ गरै (अनिल) को सम्पर्क कार्यलय गल्कोट ६ मा स्थापना
बागलुङ । आगामी निर्वाचनलाई लक्षित गर्दै गलकोट नगरपालिका वडा नम्बर ६ मा नेकपा र राष्ट्रिय जनमोर्चाको संयुक्त निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको छ । कार्यालय साझा वाम उम्मेदवार ज्ञामनाथ गैरे ‘अनिल’ को चुनावी गतिविधि व्यवस्थित गर्न स्थापना भएको हो। नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाले विभिन्न वडाहरुमा विभिन्न टोललाई समेट्ने गरी संयुक्त रूपमा सम्पर्क कार्यालय […]
पूरा समाचार पढ्नुहोस्