विशेष
काठमाडौं निर्वाचन प्रहरीमा ६ जना डिग्री होल्डर
१९ माघ, काठमाडौं । निर्वाचन प्रहरीमा डिग्री होल्डर (स्नातकोत्तर उत्तीर्ण) पनि भर्ना भएका छन् । नेपाल प्रहरीले हालसम्म १ लाख ३३ हजार ९८० निर्वाचन प्रहरी छनौट गरेको छ भने सशस्त्र प्रहरी बलले १५ हजार ११० प्रहरी छनौट गरेको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभि नारायण काफ्लेका अनुसार माघ १८ देखि उनीहरूको १० दिने तालिम […]
पूरा समाचार पढ्नुहोस्