राष्ट्रिय समाचार

दिनेश सिटौलाको पोस्टमार्टमबारे प्रहरी भन्छ- शरीरमा कुनै चोटपटक देखिएन

lokaantar.com | सोमबार, 02 फेब्रुअरी 2026, 12:47 अपराह्न
Share
दिनेश सिटौलाको पोस्टमार्टमबारे प्रहरी भन्छ- शरीरमा कुनै चोटपटक देखिएन
उपचारका क्रममा मृत्यु भएका रंग पत्रकार दिनेश सिटौलाको शरीरमा कुनै खाले चोटपटक नभेटिएको प्रहरीले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह 'बालेन'को चुनावी अभियानका क्रममा अछाममा अचेत भएका सिटौलालाई काठमाडौंको ग्रान्डी अस्पतालले आइतबार मृत घोषित गरेको थियो । अछाममा शुक्रबार अचेत भएपछि स्थानीय अस्पतालमा प्राथमिक उपचार गरी सिटौलालाई हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । 'सिटौलाको पोस्टमार्टम रिपोर्टमा त्यस्तो शंकास्पद केही छैन, शरीरका कुनै पनि भागमा चोटपटक देखिएन,&#3...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?