राष्ट्रिय समाचार
बाजुङ पुगेर तिमिल्सिनाले भनेः दलभन्दा माथि उठेर पर्वतको साझा विकास गर्छु
मलाई भोट दिने मतदाता कहिल्यै पछुताउनु पर्नेछैन, दलभन्दा माथि उठेर पर्वतको साझा विकास गर्छु पर्वत । प्रतिनिधिसभा पर्वतका उम्मेदवार मनहरी तिमिल्सिना समरले बाजुङमा सम्पन्न भेटघाट तथा घरदैलो कार्यक्रमलाई अत्यन्तै आत्मीय र स्मरणीय भएको बताएका छन्। बाजुङवासी दाजुभाइ तथा दिदीबहिनीहरूले देखाएको माया, विश्वास र अपनत्वले आफूलाई थप जिम्मेवार बनाएको तिमिल्सिनाको भनाइ छ। बाजुङसँगै चित्रे, दराक, थामार्जुङ, […]
पूरा समाचार पढ्नुहोस्