राष्ट्रिय समाचार
चुनावी अभियानमा ढलेका सिटौलाको अवस्था गम्भीर, भेट्न अस्पताल पुगे बालेन
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाह कर्णाली प्रदेशको चुनावी अभियानलाई छोट्याएर काठमाडौं फर्केका छन् । चुनावी अभियानका क्रममा अछाममा गम्भीर घाइते भई टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएका पत्रकार दिनेश सिटौलाको परिवारलाई उनले दिउँसो १२ बजे भेट गरे । सिटौलाको स्थिति गम्भीर रहेको र भेट्न नमिलेपछि भाइ उमेश सिटौलासँग भेटेर बालेन बनस्थलीस्थित घण्टीघर पुगेका छन् […]
पूरा समाचार पढ्नुहोस्