हेडलाइन
वैज्ञानिक समाजवादी पार्टी छाड्दै एकता पक्षधर समूह नेकपामा प्रवेश
काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका एकता पक्षधर नेताहरु नेकपामा प्रवेश गर्ने भएका छन् । वाम राजनीतिमा फेरि एकपटक पुनर्संरचनाको संकेत देखिएको छ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल परित्याग गरेका केन्द्रदेखि जिल्ला तहसम्मका एकता पक्षधर नेता–कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका हुन्। आज दिउँसो पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने कार्यक्रममा उनीहरू औपचारिक […]
पूरा समाचार पढ्नुहोस्