khabarhub.com|
शुक्रबार, 07 नोभेम्बर 2025, 11:18 अपराह्न
Share
काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शनिबार बिहान दक्षिण अफ्रिकासँग खेल्दै छ । मिसन रोड ग्राउन्ड मोङ कोकमा हुने खेल नेपाली समयअनुसार बिहान ६ बजे सुरु हुने छ । समुह ए मा रहेका दुवै टोली पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएका थिए । शनिबार हुने खेलमा जित हासिल गर्ने टोली अघिल्लो […]