khabarhub.com|
शुक्रबार, 07 नोभेम्बर 2025, 10:47 अपराह्न
Share
काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । शुक्रबार साँझ कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको भे १ ज १०५६ नम्बरको जीप दैलेखको आठबीस नगरपालिका–८ सेरावाडास्थित कर्णाली राजामार्गमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता पुष्पराज रोकायाका अनुसार दुर्घटनाका घाइतेमध्ये ६ जनालाई एम्बुलेन्समार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ भने थप […]