विशेष
एनपीएल सिजन २ : युनाइटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल
एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा नेपाल क्रिकेट संघ (क्यान)सँगको आफ्नो ‘पावर्ड बाई’को साझेदारीलाई निरन्तरता दिएको छ ।
नेपाली क्रिकेटसँगको आबद्धताले स्थानीय क्रिकेटको विकासमा योगदान पुर्‍याउनुका साथै खेल र प्यानहरूलाई थप ऊर्जा प्रदान गर्ने विश्वासका साथ साझेदारीलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।
क्रिकेटले सबैलाई जोड्ने भएकाले ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित सहकार्यलाई जारी राखिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख ...
पूरा समाचार पढ्नुहोस्