हेडलाइन
प्रधानमन्त्रीको आह्वान- देश विकास गर्ने हो भने आजै मतदाता परिचय बनाउनुहोस्
काठमाडौं । आगामी निर्वाचनमा नयाँ मतदाताहरूको उत्साहजनक सहभागिता सुनिश्चित गर्न प्रधानमन्त्री सुशीला कार्कीले सबै योग्य नागरिकलाई तत्काल मतदाता परिचय पत्र बनाउन आह्वान गरेकी छन् । बेथितिसँग लड्न र देश विकास गर्ने एकमात्रै बलियो आधार मताधिकारको सही प्रयोग रहेको उनकाे सन्देश छ। प्रधानमन्त्री कार्कीले ‘जेन जी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन’ सबैभन्दा […]
पूरा समाचार पढ्नुहोस्