मनोरञ्जन
‘जारी २ : सङ अफ च्याब्रुङ’ र ‘मनविनाको धन’ प्रदर्शनमा
लिम्बू संस्कृति र सामाजिक सन्देश बोकेका दुई नेपाली चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’ र ‘मनविनाको धन’ आजदेखि एकसाथ प्रदर्शनमा आएका छन् । यी दुवै चलचित्रले दर्शकलाई सांस्कृतिक उत्सव र जीवनका गहिरा कथाहरूको विकल्प प्रदान गर्दै विविधतालाई समृद्ध बनाउने अपेक्षा गरिएको छ ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको ‘जारी २ : सङ अफ च्याब्रुङ’ यसअघि २०८० सालमा प्रदर्शन भएको ‘जारी’को दोस्रो भाग हो ।
लिम्बू समुदायको च्याब्रुङ नृत्य र सांस्कृतिक पहिचानलाई केन्द्रित ...
पूरा समाचार पढ्नुहोस्