विशेष
राष्ट्रिय परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था गर्न नेपाल जेनजी फ्रन्टको माग
काठमाडौँ । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले आउँदो चुनावमा नागरिकको मताधिकार सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्रकोआधारमा मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेको छ ।
फ्रन्टले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्त्तिक ३० गतेसम्म नयाँ दर्ता गर्न सकिने भएकाले दुर्गम जिल्लाहरुमा सबैले आफ्नो नाम दर्ता गर्न सम्भव नभएको भन्दै राष्ट्रिय परिचयपत्रको तथ्याङ्कका आधारमा...
पूरा समाचार पढ्नुहोस्