मनोरञ्जन

रश्मिका-विजयको विवाह २६ फेब्रुअरीमा हैदराबादमा हुने चर्चा

अनलाइनखबर | शुक्रबार, 07 नोभेम्बर 2025, 05:19 अपराह्न
Share
रश्मिका-विजयको विवाह २६ फेब्रुअरीमा हैदराबादमा हुने चर्चा
रश्मिकाले विजयसँग सम्बन्धलाई अघि बढाउनुअघि नै सम्बन्ध टुटेको पीडा भोगिसकेकी थिइन् । रश्मिकाले सन् २०१७ मा अभिनेता रक्षित शेट्टीसँग इन्गेजमेन्ट गरेकी थिइन् । यद्यपि, अर्को वर्ष उनीहरूको इन्गेजमेन्ट टुट्यो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?