विशेष

आगजनी तथा तोडफोडमा संलग्न चार तथा पाँच फरार कैदी पक्राउ

lokaantar.com | शुक्रबार, 07 नोभेम्बर 2025, 10:06 अपराह्न
Share
आगजनी तथा तोडफोडमा संलग्न चार तथा पाँच फरार कैदी पक्राउ
 जिल्ला प्रहरी परिसरले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मध्यपुरथिमि राधेराधेस्थित यातायात व्यवस्था कार्यालय र सानोथिमि प्रहरी प्रभागमा आगजनी गर्ने चार जनालाई आज पक्राउ गरको छ ।  प्रहरीले आगजनी गर्ने चाँगुनारायण–२ दुवाकोटका ३३ वर्षीय किरण दुवाल, सानोथिमि बस्ने २३ वर्षीय सागर मगर, रामेछाप घर भई हाल सानोथिमि मगरगाउँ बस्ने १९ वर्षीय हिमाल श्रेष्ठ र सानोथिमि बस्ने २४ वर्षीय संजितकुमार ठाकुरलाई पक्राउ गरेको परिसरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश जवेजुले जानकारी दिए। पक्राउ परेकाहरूबारे थप ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?