ललितपुरमा स्कुल बस र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु
khabarhub.com|
शुक्रबार, 07 नोभेम्बर 2025, 09:58 अपराह्न
Share
काठमाडौं- ललितपुरमा स्कुल बस र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ। शुक्रबार (कात्तिक २१) साँझ धापाखेलस्थित सडकखण्डमा हात्तीवनबाट सातदोबाटोतर्फ आउँदै गरेको बा.प्र.०१–००४ क ०९९६ नम्बरको स्कुल बस र विपरीत दिशाबाट जाँदै गरेको बा.प्र.०२–०५८ प २३८८ नम्बरको स्कुटर एकआपसमा ठोक्किएको हो। मृत्यु हुनेमा स्कुटर चालक ललितपुरका ३० वर्षीय रोहित श्रेष्ठ छन्। दुर्घटनामा घाइते भएका श्रेष्ठको उपचारका […]