विशेष
लमजुङमा जीपको ठक्करबाट बालिकाको मृत्यु
लमजुङमा जीपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीशहरका लागि छुटेको ग १ ज ६३०६ नम्बरको बोलेरो जीपले ठक्कर दिँदा सोही पालिका–१ बागलुङपानीमा कृति तामाङको छोरी दुई वर्षीय नेरिमा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र क्षेत्रीले भने, 'सो जीपको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि बेंसीशहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल बेँसीशहरमा ल्याएको र उपचारका...
पूरा समाचार पढ्नुहोस्