राष्ट्रिय समाचार
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. बाराकोटीद्वारा राजीनामा
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंकप्रसाद बाराकोटीले राजीनामा दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अतिरिक्त सचिव समेत रहेका महानिर्देशक बराकोटीले शुक्रबार स्वास्थ्यमन्त्री सुधा शर्मालाई भेटेर राजीनामा बुझाएका हुन् ।
बराकोटीले आफूले स्वास्थ्य र पारिवारिक कारणले राजीनामा दिएको लोकान्तरसँग बताए ।
उनको कार्यकाल अझै २ वर्ष बाँकी नै थियो । उनको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ ।
पूरा समाचार पढ्नुहोस्