हेडलाइन
काठमाण्डौँ उपत्यका लगायत अधिकांश ठाउँमा पानी पर्ने अनुमान
काठमाडौं। पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । पश्चिम नेपालबाट सक्रिय भएको वर्षा प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गण्डकी प्रदेशसम्म आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहान गण्डकीदेखि पश्चिमका केही स्थानमा वर्षा भइसकेको छ भने प्रणाली पूर्वतर्फ सर्दै जाँदा दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा पूर्ण बदलीको […]
पूरा समाचार पढ्नुहोस्