हेडलाइन

कीर्तिपुरका किसानलाई धान सुकाउने चटारो (तस्बिरहरू)

khabarhub.com | शुक्रबार, 07 नोभेम्बर 2025, 02:31 अपराह्न
Share
कीर्तिपुरका किसानलाई धान सुकाउने चटारो (तस्बिरहरू)
काठमाडौं– कीर्तिपुरका किसानहरूलाई अहिले धान सुकाउने चटारो परेको छ । जेष्ठको अन्तिम हप्ता र असार महिनामा रोपिएको धान अहिले भित्राउन उनीहरू व्यस्त देखिएका हुन ।  देशभरी परेको मोन्था चक्रवात, पश्चिमी वायुको प्रभावका कारण केही दिन ढिला गरी अहिले किसानहरू धान सुकाउन र भित्राउने गरी रहेको देखिन्छ ।   तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?