उद्धव थापा भन्छन् : महामन्त्रीद्वयले गलत भाष्य बनाएर कांग्रेसको छवि बिगारे
khabarhub.com|
बिहिबार, 06 नोभेम्बर 2025, 03:51 अपराह्न
Share
काठमाडौं- नेपाली कांग्रेस कोसी प्रदेशका सभापति उद्धव थापाले पार्टीभित्रैका मान्छेले गलत भाष्य बनाउँदा जनता र कार्यकर्ता अन्योलमा परेको बताएका छन् । काठमाडौंको बत्तीसपुतलीमा जारी संस्थापन पक्षको नियमित महाधिवेशन दबाब भेलामा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले यस्तो बताएका हुन् । उनले केन्द्रीय महामन्त्रीहरूबाटै जनतामा पार्टीको छवि बिगार्ने गरि गलत भाष्य निर्माण गरिएको बताए। उनले कांग्रेसलाई जनताले […]