मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस : सर्वज्ञ, स्वर्णिमा र निम्ति च्याम्पियन
khabarhub.com|
बिहिबार, 06 नोभेम्बर 2025, 06:32 अपराह्न
Share
काठमाडौं- सर्वज्ञजंग खत्री, स्वर्णिमा श्रेष्ठ र निम्ति कुँवरले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । सिंगल्सको यु–८ ब्वाइजमा सर्वज्ञ र गल्र्समा स्वर्णिमा तथा यु–१० गल्र्समा निम्ति पहिलो भएका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा सर्वज्ञले गगन श्रेष्ठलाई १०–७ र १०–७, स्वर्णिमाले वाणी राजभण्डारीलाई १०–६ र १०–७ तथा निम्तिले रजिशा जोशीलाई ६–१ […]