राष्ट्रिय समाचार

जलबिरेको पहिरो हटाइयो, मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन

lokaantar.com | बिहिबार, 06 नोभेम्बर 2025, 06:29 अपराह्न
Share
जलबिरेको पहिरो हटाइयो, मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन
सुक्खा पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ । बिहीबार साँझ ५ बजेको समयमा झरेको पहिरो हटाएर करिब ​६:१५ बजेबाटै सडक ​दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन भरतपुरले जनाएको छ । साथै लेन अनुशासनमा रहेर सुरक्षित यात्रा गर्न सडक डिभिजनले आग्रह गरेको छ ।  
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?