समाज
कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा
विल्हेल्म कोनराड रोन्टजेन जर्मनका भौतिकशास्त्री हुन् । उनले सन् १८९५ मा खिचेको हातको एक्स-रे तस्बिरलाई संसारकै पहिलो रेडियोग्राफी मानिन्छ । यसमा उनले आफ्नी पत्नी अन्ना बर्था रोन्टजेनको देब्रे हातको तस्बिर खिचेका थिए । औंठीसहितको उक्त एक्स-रे चित्रलाई यस क्षेत्रको गौरवपूर्ण र अमर चिन्हका रूपमा लिइन्छ । यो चित्र रोन्टजेनले प्रयोगशालामा खिचेका थिए । उन्नाइसौँ शताब्दीको […]
पूरा समाचार पढ्नुहोस्