कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ
khabarhub.com|
बुधबार, 21 जनवरी 2026, 04:19 अपराह्न
Share
दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा विजय हासिल गर्ने बताएका छन् । कांग्रेस थिग्रिन नसकेको र पूर्वमाओवादीका धेरै मतदाताहरू पनि एमालेमै भोट हाल्ने मनस्थितिमा रहेको उल्लेख गर्दै उनले कुल खसेको मतको दुई तिहाइ भन्दा बढी मत एमालेले बनाउने उनको भनाई छ । बुधबार झापाको कमल गाउँपालिकाका कार्यकर्ताहरूसँगको भेटमा उनले यहाँको विकास, रूपान्तरण, जनआधारका […]