हेडलाइन
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
नवलपुर। नारायणी नदीमा जल पर्यटनको प्रवद्र्धन र यस क्षेत्रका धार्मिक–पर्यटकीय गन्तव्यलाई जोड्ने उद्देश्यले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘क्रुज’ सञ्चालनमा आएको छ । आइतबार साँझ विधिवत् उद्घाटनसँगै ‘राइनो क्रुज’ले नियमित सेवा सुरु गरेको हो । नवलपुर र आसपासका क्षेत्रलाई दिगो र सम्भावनायुक्त नयाँ पर्यटकीय गन्तव्य बनाउने योजनासहित क्रुज सञ्चालनमा ल्याइएको जनाइएको छ । […]
पूरा समाचार पढ्नुहोस्