विशेष

दुई वर्षपछि पुन: आँखा देख्न पाउँदाको खुसी...

lokaantar.com | सोमबार, 02 फेब्रुअरी 2026, 07:15 पूर्वाह्न
Share
दुई वर्षपछि पुन: आँखा देख्न पाउँदाको खुसी...
गोरखाको अजिरकोट–१ घ्याच्चोककी ७४ वर्षकी सुबी गुरुङले आइतबार दुई वर्षपछि पुनः आँखा देखिन्। केही वर्षदेखि बायाँ आँखा कम देख्ने उनले दुई वर्षयता आँखै देख्न सकेकी थिइनन् ।  यहाँ घ्याच्चोकस्थित घरबाट उनलाई छोरा कान्छा गुरुङले बोकेर अस्पतालसम्म पुर्‍याएका थिए । अस्पतालमा उनीजस्ता अन्य २६ जना मोतियाबिन्दुका बिरामीको सफल शल्यक्रिया भयो । शल्यक्रियापछि उनीहरूलाई अस्पतालको छतमा लगिएको थियो । बिहानीको न्यायो घाममा सबैको आँखाको पट्टी खोलियो । पट्टी खोल्नेबित्तिकै त गुरुङ खुसीले फुरुङ्ग भइन् ।  स्वास्थ्यकर्मीले आँखा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?