विशेष
प्रधानमन्त्रीले भेट्दिन भन्दा चसक्क बिझेको छ- प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष दलका नेताहरुसँग भेट्न नचाहेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी एकता सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री कार्कीले आफूसहित शीर्ष नेताको अनुहार नै हेर्न नचाहेको बताएको आफुले सुनेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्...
पूरा समाचार पढ्नुहोस्