खेलकुद
नटराजन बने काठमान्डु गोर्खाजको ‘आइकोनिक खेलाडी’
१९ कात्तिक, काठमाडौं । नटराजन साह काठमान्डु गोर्खाजको ‘आइकोनिक खेलाडी’ बनेका छन् । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि बुधबार गरेको ‘ट्यालेन्ट हन्ट’ बाट देव्रहाते फास्ट बलर नटराजन उत्कृष्ट बन्दै ‘आइकोनिक खेलाडी’ बनेका हुन् । मुलपानी स्थित वान डे क्रिकेट एकेडेमीमा भएको ‘ट्यालेन्ट हन्ट’ मा झन्डै १ हजार खेलाडीले आफ्नो कौशलता देखाएका थिए […]
पूरा समाचार पढ्नुहोस्