सिंहदरबारबाट बाहिरिँदै रवि लामिछानेले भनेः बोल्ने समय आउँदैछ
khabarhub.com|
बुधबार, 05 नोभेम्बर 2025, 09:23 अपराह्न
Share
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले बोल्ने समय आउन लागेको बताएका छन्। बुधबार सिंहदरबारमा जाँचबुझ आयोगसमक्ष बयान दिएका लामिछानेले पत्रकारहरूको जिज्ञासामा बोल्ने समय आउन लागेको बताएका हुन्। पत्रकारहरूले उनलाई बयान दिएर बाहिरिनेक्रकमा धारणा सोधेपछि भने, ‘बोल्ने समय आउँदैछ।’ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका घटनाको छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको […]