तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून
khabarhub.com|
बुधबार, 14 जनवरी 2026, 06:25 अपराह्न
Share
काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को बक्स अफिस भिडन्तको यात्रा सुरु भएको छ । माघ १ गतेबाट अर्थात बिहीबारबाट प्रदर्शनमा आउन लागेका यी तीन फिल्मका लागि देशभरका हलहरुले अग्रिम टिकट बिक्री र शो संख्या भाग लगाइसेका छन् । यी तीनमध्ये पहिलो दिन बिहीबारका लागि सबैभन्दा बढी शो ‘मिरमिरे’ले पाएको छ । […]