राष्ट्रिय समाचार
देशलाई संवैधानिक निकास दिन प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्छ- विष्णु पौडेल
नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले देशको वर्तमान समस्याको सही निकास प्रतिनिधिसभा पुन:स्थापना रहेको बताएका छन् ।
मुलुकलाई संवैधानिक बाटोबाट हिँडाउनका लागि संसद् पुन:स्थापना गरी त्यहीँबाट सबै समस्याको समाधान गर्न सकिने पौडेलले बताए ।
प्रेस चौतारी नेपाल रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले सहज संवैधानिक अभ्यासलाई अगाडि बढाउन प्रतिनिधिसभाको पुन:स्थापना, संविधान संशोधन र सरकारभन्दा बाहिरबाट पनि सरकार बनाउन सक्ने व्यवस्था गर्न सकिने बताए ।
‘प्रतिनिधिसभा पुन:सस्थापन...
पूरा समाचार पढ्नुहोस्