राष्ट्रिय समाचार

शेखर कोइरालाको प्रस्तावलाई लत्याइयो, महामन्त्रीकोलाई त्यस्तो नगरौं- पोखरेल

lokaantar.com | बुधबार, 05 नोभेम्बर 2025, 06:18 अपराह्न
Share
शेखर कोइरालाको प्रस्तावलाई लत्याइयो, महामन्त्रीकोलाई त्यस्तो नगरौं- पोखरेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले यसअघि २०८२ मै महाधिवेशन गर्नुपर्छ भन्ने शेखर कोइरालाको प्रस्तावलाई लत्याउँदा आजको दिन आएको बताएका छन् ।  केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार धारणा राख्दै पोखरेलले नियमित महाधिवेशनकै आवश्यकता बोध भएकाले शेखरले यो विषय उठाए पनि बेवास्ता गरिएको बताएका हुन् । एकपटक गल्ती गरे पनि अब महामन्त्री गगन थापाको महाधिवेशनको कार्यतालिकाले नेताहरूलाई एक ठाउँमा उभ्याउने उनको भनाइ छ । ‘केही उत्साहित साथीहरू र अग्रज नेताहरूले नियमित महाधिवेशन नभए विशेष महाधिवेशन...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}