खेलकुद

स्वस्तिका र शिभाली सेमिफाइनलमा

lokaantar.com | बुधबार, 05 नोभेम्बर 2025, 06:11 अपराह्न
Share
स्वस्तिका र शिभाली सेमिफाइनलमा
स्वस्तिका विष्ट र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको महिला एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।​ सातदोबाटोस्थित टेनिस कोर्टमा स्वस्तिकाले कर्मिस्था श्रेष्ठलाई ६–० र ६–० तथा शिभालीले साल्भी शेरचनलाई ६–१ र ६–० को सोझो सेटमा पराजित गरे । पुरुष एकलतर्फ प्रदीप खड्काले देवाशिष रेउलेलाई ६–० र ६–१, आयुशमान हजुर घलेलाई ६–२ र ६–१ तथा छेवाङ लामाले निश्चल कायश्थलाई ७–५ र ६–४ अंकले हराए । सोही स्पर्धामा राजवीर प्रधानले सर्वेश ख...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}