बनेपामा बिहीबारदेखि नरदेवी श्री श्वेतकालीको नाच आयोजना हुने
khabarhub.com|
बुधबार, 05 नोभेम्बर 2025, 02:46 अपराह्न
Share
काठमाडौं– काभ्रेको बनेपामा बिहीबारदेखि नरदेवी श्री श्वेतकालीको नाच आयोजना हुने भएको छ । प्रत्येक १२ वर्षमा हुँदै आएको नाच बनेपाको लायकु डबलीमा कार्तिक २० देखि २२ गतेसम्म सञ्चालन हुने जात्रा व्यवस्थापन समितिका संयोजक एवं बनेपा नगरपालिका वडा नं ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धरले जानकारी दिइन् । परम्परागत नाचगुठीको नेतृत्वमा सम्बन्धित गुठीयारलगायत परम्परागत ङत त्वाः समाजका […]