प्रचण्डको घोषणा : कसैको टाउको दुख्ला, हाम्रो पार्टी देशकै एक नम्बर भयो, भयो
khabarhub.com|
बुधबार, 05 नोभेम्बर 2025, 05:48 अपराह्न
Share
काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी हुने संयोजक पुष्कमल दाहाल प्रचण्डले बताएका छन् । विभिन्न १० दल मिलेर बनेको नवघोषित पार्टीको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । उनले आफूहरू अबको चुनावपछि एक नम्बर हुने बताउँदै कसैको टाउको दुखेर केही नहुने जिकिर गरे । ‘हाम्रो पार्टी, यो पार्टी अब एक नम्बर […]