राष्ट्रिय समाचार

जेनजीले कमजोरी केलाएपछि १० दलको ऐतिहासिक एकता सम्भव भयो- प्रचण्ड

lokaantar.com | बुधबार, 05 नोभेम्बर 2025, 05:40 अपराह्न
Share
जेनजीले कमजोरी केलाएपछि १० दलको ऐतिहासिक एकता सम्भव भयो- प्रचण्ड
नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनले आफूहरूलाई कमजोरी केलाउने र असाधारण एकताको लागि बल दिएको बताएका छन् ।   नेपाली कम्युनिस्ट पार्टी घोषणाको कार्यक्रममा बुधबार प्रचण्डले जेनजी आन्दोलन भएकै कारण १० वटा कम्युनिस्ट दलले ऐतिहासिक एकता घोषणा गरेको बताएका हुन् ।  ‘दलहरूलाई सच्याउनका लागि जेनजीले ऊर्जा दिनुभयो । आजको एकता नेताको संकल्पको पछाडि जेनजी आन्दोलन र सहिदको भूमिका छ । उहाँहरूले त्यसो नगरेको भए कमजोरीबाट सच्चिने र एकतातिर यति छिट्टै जानेम...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}