विशेष
‘ओलीको वरिपरि कांग्रेसको अर्को खेमा घुमिरहेको छ’ -नेता गुरुराज घिमिरे
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीभित्र फेरि पनि केपी शर्मा ओलीको प्रभाव देखिन थालेको टिप्पणी गरेका छन् । उनले हालका केही नेताहरू एमाले अध्यक्ष ओलीको नजिक पुगेको र त्यसका बारेमा बोल्नेहरुलाई पार्टीबाटै निकाल्ने धम्की दिइने अवस्था आएको आरोप लगाए । घिमिरेले भने, ‘अहिले केपी ओली जीको बारेमा बोल्नेलाई पार्टीबाट नै निकाल्दिन्छु भनिरहनु भएको […]
पूरा समाचार पढ्नुहोस्