हेडलाइन
नेपालले युएईविरुद्ध पहिले ब्याटिङ गर्ने
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा आज नेपाल र घरेलु टोलीबीच प्रतिस्पर्धा हुँदैछ । नेपालले युएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । दुबईस्थित आइसिसी एकेडेमी मैदानमा युएईले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
पूरा समाचार पढ्नुहोस्