अर्थतन्त्र
एसवाई प्यानलको सर्वसाधारणका लागि आईपीओ खुला
काठमाडौं । एसवाई प्यानल लिमिटेडको सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ ।
कम्पनीले कुल ४० लाख ७६ हजार १५६ कित्ता शेयर जारी गरेको हो । कम्पनीले यसअन्तर्गत सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता शेयर छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन...
पूरा समाचार पढ्नुहोस्