राष्ट्रिय समाचार
                अपरिचित व्यक्तिलाई रोक्न खोज्दा होटल परिसरमै गोली चल्यो
                    
                        रुपन्देहीको भैरहवास्थित  होटल निर्वाणा लक्जरी इन्टरनेसनल परिसरमा सोमबार राति गोली चलेको छ ।
होटलमा जबरजस्ती प्रवेश गर्न खोज्नेलाई रोक्न खोज्दा अपरिचित व्यक्तिले सुरक्षा गार्डमाथि गोली चलाएका हुन् ।
गोलीबाट बुटवल उपमहानगरपालिका– १५ का २७ वर्षीय मीनबहादुर परियार घाइते भएका छन् ।
रुपन्देहीका प्रहरीका प्रवक्ता एवं डीएसपी सुरज कार्कीले  घाइते परियारको भीम अस्पतालमा उपचार भएको बताए ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको कार्कीको भनाइ छ ।
क्यासिनो सञ्चालनमा रहेको होलटमा दैनिक सयौं भारतीय नागर...
                        पूरा समाचार पढ्नुहोस्