विशेष
                कृषि सडक निर्माणमा अनियमितताको आरोपमा ८ जनाविरुद्ध मुद्धा दायर
                    
                         काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्न कुमार झा, वडा अध्यक्ष जगदिश मंडलसमेत ८ जना र कन्सल्टेन्ट प्रालिविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
अख्तियारले सप्तरीको महादेवा गाउँपालिका-२ अन्तर्गत दोमुहान डगरदेखि पश्चिम खाडो नदी हुँदै भिमबाँधसम्मको कृषि सडक निर्माण कार्यमा अनियमितता गरेको आरोपमा...
                        पूरा समाचार पढ्नुहोस्