राष्ट्रिय समाचार
                दल र नेताहरूलाई पाखा लगाएर मुलुक निर्वाचनमा जान सक्दैन : उपाध्यक्ष पौडेल
                    
                        नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार चुनाव गराउने मनस्थितिमा नदेखिएको बताएका छन् । सरकार चुनावको तयारीमा नलागी पार्टी र नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गर्नेतर्फ अगाडि बढेको उनले लगाए ।
एमाले रुपन्देहीको विस्तारित बैठकलाई मंगलबार बुटवलमा सम्बोधन गर्दै नेता पौडेलले सुशीला कार्की नेतृत्वको सरकारले पार्टीप्रति प्रतिशोधको भावना राखेर अगाडि बढे चुनाव नहुने बताए । ‘पार्टी र पार्टीका नेताहरूलाई किनारा लगाएर मुलुक निर्वाचनमा जान सक्दैन,’ उनले भने, ‘स...
                        पूरा समाचार पढ्नुहोस्