अर्थतन्त्र
                आज घट्यो सुनचाँदीको मूल्य
                    
                        काठमाडौं । नेपाली बजारमा आज घट्यो सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेर २ लाख ३८ हजार ३०० रुपैयाँ कायम भएको हो । यसअघि सोमबार प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँका कारोबार भएको थियो । साथै चाँदीको मूल्य पनि […]
                        पूरा समाचार पढ्नुहोस्