राष्ट्रिय समाचार

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र २५ औं वर्षमा : ऊर्जामन्त्रीको उपस्थितिमा विशेष कार्यक्रम

khabarhub.com | मङ्गलबार, 04 नोभेम्बर 2025, 07:49 पूर्वाह्न
Share
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र २५ औं वर्षमा : ऊर्जामन्त्रीको उपस्थितिमा विशेष कार्यक्रम
काठमाडौं – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले मंगलबार २५ औं वार्षिकोत्सव मनाउँदै छ । काठमाडौंमा विशेष कार्यक्रम गर्दै २५ औं वार्षिकोत्सव मनाउने तयारी भएको वैकल्पिक ऊर्जा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए । ढकालका अनुसार मंगलबार बिहान ताहचलमा हुने कार्यक्रममा प्रमुख अतिथिका रुपमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङ उपस्थित हुँदैछन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?