मनोरञ्जन
धुरन्धरले ताेड्याे ‘जवान’ र ‘एनिमल’को रेकर्ड
काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर’ ले भारतीय बक्स अफिसमा सुनामी नै ल्याएको छ। रिलिजको तेस्रो हप्तामा पनि आक्रामक व्यापार गरिरहेको यस फिल्मले अभिनेता रणवीर कपुरको ब्लकबस्टर फिल्म ‘एनिमल’ लाई उछिन्दै भारतको अहिलेसम्मकै १०औं धेरै कमाउने फिल्मको सूचीमा स्थान बनाएको हाे । भारतको शीर्ष १० फिल्ममा प्रवेश ‘धुरन्धर’ ले आइतबारसम्म भारतमा मात्रै […]
पूरा समाचार पढ्नुहोस्