अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन चिसो बढ्दै गएको छ। चिसो मौसममा न्यानो पार्नका लागि घर तथा अफिसमा एसी, हिटर लगायतका उपकरणको प्रयोग गरिन्छ भने ग्रामीण समुदायमा दाउरा, कागज, झारपात, मक्कल बालेर ताप्ने गरिन्छ। तर यी उपकरणको गलत र असावधानीपूर्ण प्रयोगका कारण हरेक वर्ष मानिसको ज्यान गएका घटनाहरु हामीले देख्ने र सुन्ने […]